राप्रपा एकीकरण प्रयत्न कायमै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पुनःएकीकरणको प्रयत्न गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले राष्ट्रवादी शक्तिबीच एकताको खाँचो औँल्याउँदै अन्तरिम विधान परिमार्जन भएपछि पार्टी एकता हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले आफ्नो पार्टीले विधान अध्ययनका लागि केही समय माग गरेकाले यही साउन २५ गते गर्ने भनिएको एकीकरणको घोषणा … Continue reading राप्रपा एकीकरण प्रयत्न कायमै